पुरुषको भाग्य चम्क्याउने युवती यस्ता हुन्छन.

समुन्द्रशास्त्रमा लेखिएको छ की तलका गुणहरु भएका कन्यासँग संगत गर्ने पुरुष असाध्यै भाग्यमानी हुन्छ । यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने यो शास्त्रमा लेखिएको छ ।




कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् ।
पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ ।
यदी कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।
कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ ।
हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।
आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।
कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।
यदी शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।
निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।
समुद्रशास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।
कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment